Showing posts with label Greetings. Show all posts
Showing posts with label Greetings. Show all posts

Wednesday, October 13, 2010

हार्दिक मंगलमय शुभकामना

बिजय दशमी
तथा


शुभ दिपवली २०६७

को
सुखद उप्लक्ष्यमा यहाँको सुख, शान्ती, सु- श्वासथ, सम्रिधी एवम उतरोतर प्रगतिको लागि

हार्दिक मंगलमय शुभकामना

श्यर्वी लुङ्बा

सोलुखुम्बु

Thursday, April 10, 2008

नव बर्षा २०६५ को हार्दिक मंगलमय शुभकामना

नेपालको ईतिहासमा पहिलो पटक भएको एतिहसिक संबिधान सभाको चुनाव अपेक्षा गरिएे भन्दा शान्तिपूर्णरुपमा सम्पन्न भएको छ।मुलुकले भोगेको एक दशक लामो सशास्त्र द्वन्द्व र आशान्तिले पिल्सिएक नेपाली जनतले अबक दिनहरुमा सम्रिद र सम्पन्न मुलुक भएको हेर्न पओस। देश अमनचैन् को युगामा प्रबेश गरुन।अब भन्ने संबिधानले हरेक क्षेत्र, बर्ग, लिङ र जातिको अधिकार सुनिस्चित गरुन।नेपाली जनतले अब दु:ख पिडा, निरशा, अभव र त्रश्पूर्ण जिबन बितौन नपरोश।ति कल दिनहरु कहिले पनि हेर्न नपरोस।सम्पूर्ण नेपाली जनतले आनन्दको स्वा स फेर्न पाओस। यही नै मेरो २०६५ सालको शुभकामना
तपाईं, म र हामी: नयाँ सोच, नयाँ बिचार र नयाँ जोश लिएर देश बिकासको निम्ती अगाडि बडौ।
टशी देलेक
सोनम शेर्पा