Showing posts with label Solukhumbu. Show all posts
Showing posts with label Solukhumbu. Show all posts

Tuesday, September 23, 2008

Press Realesed.

सोलुखुम्बु जिल्लाको उत्तरी दर्ुगम हिमाली भेगका चौरर्ीखर्क, नाम्चे र खुम्जुङ गा.वि.स.हरु पर्यटन ब्यवसायको लागि नेपालकै अग्रणी गन्तब्य हो । यहांको पर्यटन व्यवसायले हरेक बर्षहजारौलाई रोजगारीको अवसर र मुलुकलाई करोडौको राजश्व आम्दानी उपलब्ध गराउनको साथै विश्वमा नेपाल र नेपालीको सकारात्मक परिचय समेत गराएको कुरा र्सवविदितै छ । सगरमाथा राष्ट्रिय निकुन्ज र मध्यवर्ति क्षेत्र अन्तरगत पर्ने उक्त तिन गा.वि.स.का जनतालाई बनजंगलबाट दाउरा संकलन गर्न बन्देज रहेका, मोटर बाटोबाट बञ्चित भएकोे र हवाई जहाजबाट इन्धन लान नपाउने भएकोले पर्यटन ब्यवसाय संचालन र स्थानिय बासिन्दहरुको लागि आवश्यक पर्ने मट्टतिेल, ग्यांस, खाद्यान्न र अन्य उपभोग्य सामानहरु
संसारकै सबभन्दा महंगो हवाई ढ्ुवानीको साधनमा निर्भर गर्नु परेको कुरा यहांलाई अवगत गर्दछौ ।
बिगत केही समयदेखि इन्धन र हेलीकोप्टरको र्सवसुलव सेवाको अभाव, उपलब्ध हवाई सेवाको उच्च भाडा दरका साथै खाद्य र मट्टतिेल डिपो नभएको कारणले समस्यले विकरल रुप लिएको र निकट आउन लागेको पर्यटकीय मौसम अगावै समस्या समाधानको लागि उपाय सोचिएन भने समग्र पर्यटन ब्यवसाय धराशायी भई देशले आर्जन गर्ने राजश्व आम्दानी र देशबासीले पाईरहेको रोजगारी समेत गुम्ने अवस्था टडकारो रुपमा देखिएको बारेमा यहांहरुको ध्यान आकार्षा गराउदछौ । नेपालको प्रमुख उद्योग मध्येको पर्यटन उद्योगलाई टेवा पुरयाउने यस खुम्बु क्षेत्रमा पर्यटन ब्यवसायको बिकास र पर््रवर्धनको लागि यस भेगका जनताहरुले निम्न लिखित अल्पकालिन बंुदाहरु अविलम्ब तर्जु गर्न सम्बन्धित निकायहरुमा पेश गर्दाछौ ।
अल्पकालिन व तत्काल समाधान गर्नु पर्ने कार्यहरुः
१) हवाई भाडा निर्धारण सम्बन्धमा ः
स्थानीयवासी, विद्यार्थी, वृद्ध, अपांग र १२ वर्षमुनिका बालबच्चाहरुलाई सहुलियत दरमा हवाई भाडा निर्धारण गर्नुपर्ने ।
LPC भाडा लिन नपाईने LPC fare
वैज्ञानिक तरिकाले हवाई भाडा निर्धारण गर्नुपर्ने ।
२) विशेष उडान सम्बन्धमाः
प्रत्येक विमान कम्पनीले स्थानीय उडान सेवा स्वरुप हप्तामा २ पहिलो उडान अनिवार्य रुपमा उपलब्ध गर्नुपर्ने ।
३) ढुवानी व्यवस्थापन सम्बन्धमा ः
प्रत्येक ailinece company ले कार्गो शुल्क र भाडादरमा एकरुपता गरि प्रत्येक यात्रुहरुले स्पष्ट देखिने गरी check in counter मा टाँसिनु पर्ने ।
विमानस्थलमा सामान जोख्ने नयाँ यन्त्रको व्यवस्था गर्नुपर्ने ।
ढुवानी सामान परिस्थितिबस रोकिएमा सम्बन्धित निकायले गोदाम सुविधाको व्यवस्था गर्नुपर्ने ।
३) खाद्यान्न र घरयासी प्रयोजनको लागि इन्धन सम्बन्धमा ः
आउदो असोज महिनाके पहिलो हप्ताबाट पदयात्रा शुरु हुने भएकोले पर्यटक र स्थानिय बासिन्दाको लागि इन्धन र खाद्यान्नको सहज रुपमा आपर्ुर्तिका लागि सम्बन्धित निकायसंग अनुरोध गर्दछौ।
सगरमाथा राष्ट्रीय निकुञ्जभित्र उठाउने गरेको पर्यटकयि र पर्वतरोहण शुल्क मध्ये केही प्रतिशत इन्धन र खाद्यान्नको लागि राहत स्वरुप बिनियोजन गर्ने ।
यात्रुवाहक जहाजबाट इन्धन ढुवानीमा प्रतिबन्ध रहेकोले ठुला हेलिकोप्टर सन्चालन गर्ने इजाजत प्राप्त निजि विमान सेवा सन्चालकहरुलाई कम्तीमा पनि एउटा कम्पनीले एउटा हेलीकोप्टर सन्चालनमा ल्याएर यस दर्ुगम क्षेत्रमा इन्धन र खाद्यान्न ढुवानीसेवा उपलब्ध गराउन निर्देशन दिनु पर्ने।
सामान ढुवानीकोलागि निजि विमान सेवा कम्पनीहरुद्धारा सन्चालित हेलिकोप्टरको अभाव कम गनर्, विकल्पको रुपमा सेनाको हेलिकप्टर उपलब्ध गराउने ।
दिर्गाकालिन योजनाको तर्जुमा गर्ने बारेमा
१) महंगो हवाई यातायत र सामान ढुवानीलाई सस्तो र सहज बनाउन र्
पर्यटकहरुलाई सुविधा र सेवा उपलब्ध गराउन खुम्बु क्षेत्रका स्थानिय पर्यटन ब्यवसायिहरुले गरेको लगानीलाई निरन्तर आय आर्जन र कामदारहरुलाई रोजगार दिलाउन तथा हाल लुक्ला लगायत नेपालका अन्य पहाडी विमानस्थलहरुमा सन्चालित साना विमानहरु विश्वमानै उत्पादन बन्द भै निकट भविश्यमा ति विमानहरुको अभाव भै विमानस्थलहरुको भविश्य सुनिश्चित नहुने भएकोले निर्मानाधिन ओखलढुंगा सल्लेरी सडकलाई चौरिखर्क गा.वि.स. सम्म.जोडनका लागि यसै आर्थिक बर्षा बजेट विनियोजन गर्नू पर्ने ।
पदयात्री, भरिया र सामान ढुवानीका लागि खच्चड र याकहरुलाई सुविस्त हुने र बाटो छोटो बनाउन लुक्लादेखि सगरमाथा आधारशिविर र गोक्योसम्मको बाटोलाई ६ फिट चौडा र अपठ्यरा धुमाउरो बाटोहरुको सिधा बनाउने
छिमेकी मुलुक चीनकाृ स्वशासित क्षेत्र टिबटसंग जोडिएको नाम्चे गा.वि.स. वडा नं ९ मा अवस्थीत नाङ्गपाला नाकालाई खुल्ला गरी ब्यापरीहरुलाई ब्यवस्थीत तरिकाले आवतजावत गर्नसक्ने वातावरण बनाई त्यस भेगका स्थानिय बासिन्दाहरुलाई अवाश्यक पर्ने खाद्यान्न र लत्ताकपडा आयात गर्ने जस्ले पर्यटन ब्यवसाय फस्टाउनका साथै सिमावर्ती ब्यपारबाट स्थानिय बासिन्दाहरुलाइृ आवश्यक सामानहरुको सहज र शुलब मुल्यमा उपलब्ध हुने ।
त्यस भेगका ब्यापारीहरुद्धँरँ श्ँेयर प्रणालीमा हेलिकप्टर यातायतको ब्यवासय सन्चालन गर्ने जसले हेलिकप्टर सेवालाई निरन्तरता दिन, अन्य कम्पनीसंग प्रतिर्स्पर्ध गर्न रसहज र सुपथ मुल्यमा ठुला सामानहरुको ढुवानी गर्न ।
सडक यातायतको ब्यवस्था नहुन्जेलसम्म सरसामानको सहज र सस्तो मुल्यमा उपलब्ध गराउन त्यस भेगका बासिन्धहरुको सहकार्यमा सहकारी संस्थाको अवधारणा अनुरुप खच्चड खरिद गरि सुपथ मुल्यमा सामान ढुवानी गर्ने व गराउने ।
२र्)र् इन्धन र खाद्यान्न आपर्ुर्ति
यस क्षेत्रबाट उठाउदै आएको विभिन्न पर्यटकीय र पर्वतिय आरोहण शूल्कलाई त्यस क्षेत्रकार् इन्धन र खाद्यान्न आपर्ुर्ति गर्न कम्तिमा ५० प्रतिशत छुटाउने जसले ग्यास लगायत अन्यर् इन्धन सहज उपलब्ध गराउने र बन जंगलको संरक्षण गर्न सक्ने ।
यी समस्याहरुलाई समयमा समाधान गरी पर्यटन व्यवसायमा पर्ने र सोलुखुम्बुका जनताहरुले भोगिरहेका समस्या प्रति सम्वेदनशील भई कदम चाल्न हामी सोलुखुम्बुका सम्पर्ूण्ा जनताहरु हार्दिक अनुरोध गर्दछौं । यी बुँदाहरुप्रति सम्बन्धित निकायहरु समयमा नै सम्वेदनशील नदेखिएमा हामी चरणबद्ध आन्दोलनमा उत्रनका लागि बाध्य हुनुपर्ने व्यहोर अवगत गराउन चाहन्छौं ।
सम्पर्ूण्ा उत्तरी भेगका सोलु खुम्बु जिल्लाबासीहरु

Sunday, June 22, 2008

एफ.एम १०२.२ मेगाहर्ज : SOLU Community Radion Station

२१औ सतब्दीको सङ्ग।रमा आएर पनि सोलुखुम्बु बासीहरु सुचन र संचारको पहुच भन्दा टाढा छन। कुनै पनि नागरिकलाई सुचना संचार आवश्यकत मात्र नभै अधिकारको कुरो पनि हो भन्ने सोलुखुम्बु बासिले अजै पनि बुजी सकेको अवस्था छैन। शायद यही कुरालाई ध्यानमा रखेर होल हाल सोलुखुम्बुको सदर्मुकाम सल्लेरी दोर्फु बजारमा एक समुदयिक एफ एमको स्थापना गरिएको छ। उक्त एफ एम् ले दैनिक रुप्मा बिभिन्न सामाजिक, धर्मिक, मनोरन्जत्मक र चेतनमुलक कार्यक्रम हरु प्रस्तुत गर्दै अैरहेको छ। यो एफ एम सोलुखुम्बु जिल्ला भरी, उतरी भेगमा नाम्च बजार सम्मा सुनिन्छ। आश छ यस् एफ एम ले सोलुखुम्बु बसीहरुलाई देश बिदेशका ताजा खबर्हरु, मनोरन्जात्मक कार्यक्रम्हरु र चेतनमुलक कार्यक्रम्हरु पर्स्तुत गरी सोलुखुम्बु बसिलाई सदैब सु-सुचित गर्दै लाने छ।
सोलु एफ एम १०२ २ मेग हेर्ज् लाई हार्दिक शुभकामना !!!

यस् बारे थप जानकारीको लागि सोलु एफ.एमको वेबसाईट हेर्नुहोला।

www.sherwi-lungba.co.cc

Friday, April 18, 2008

Panaromic View from Kongde

Reflection of Mt. Everest and Mt. Amadablam in a small pond @ kongde

Monday, March 3, 2008

स्वर्गिय सर हिल्लरी समबेदना कार्यक्रम

स्वर्गिय सर हिल्लरी समबेदना कार्यक्रम

खुम्जुङ्, सोलुखुम्बु
खुम्जुङ मा बिले स्वा सर एडमन्ड हिल्लरी लाई समबेदना प्रकत गर्न एक बिशेष कार्यक्रम्को आयोजना गरिएको थियो । उक्त शोक सभा कार्यक्रम्मा बिभिन्न छिमिकी गाउँहर नम्च्' खुम्जुङ्, खुन्दे, मोन्जु, थमेबाट बिभिन्न ब्यक्तिहारउको उपस्थितिमा बिहान को कारीब ९:३० बजे कार्यक्रम सुरु भएको थियो । सो कार्यक्रम म बिद्यालयका प्रधानअध्यपक श्री महेन्द्र बह्दुर काठएटिभीअत कार्यक्रम्को परिचय र धन्यवादह ग्यपन गर्दै कार्यक्रम सुरुवत गर्नुभयो । साथै बिद्यालयको प्रङ्गन्मा शेर्पा धर्मिक बिधी अनुसार १२ जना लामाहरुको टोलिले धर्मिक पथ्पूजा सम्पन्न गर्नुभयो । उक्त अवशर्मा खुन्दे चम्ग्याङ्का प्रमुख लामा तेन्जिङ जङ्बोको पनि उप्स्थिती थियो । उक्त पूजा पछि खुम्जुङ गोएमबिएम छोमेन बालियो । अन्तम बिद्यालयकै प्रङ्गनम जुलुस् पूर्ण सभम परिणत भयो । एक मिनटको मौन धाअरन गरी बिभिन्न ब्यक्तिहारउले समबेदना प्रकट गर्नुभयो । समबेदना प्रकट गर्ने हरुमा क्रमश: श्री तेन्जिङ तशी शेर्पा खुम्जुङ श्री ङिमा तशी शेर्पा नम्छे श्री कमि तेएमबिए शेर्पा डाक्टर खुन्दे होस्पितल श्री कामि तेम्ब शेर्पा डाक्टर खुन्दे हस्पितल श्री ल्हक्पा नुरु शेर्पा खुम्जुङ । कार्यक्रम को अन्तम सर हिल्लर्य्को प्रतिमामा खता अर्पन गरी सभ बिसर्जन गरियो । साथी शेर्पा बिद्यार्थीहरुको संघठन Sherwi Yondhen Tshokpa ले sir Edmund Hillary को समबेधना स्वरुप हस्तछ्यर सङ्कलन गरेको थियो ।
For more photos:

Thursday, December 6, 2007

Yeti Footprints found at Khumbu

Himalayan News Service

A team of explorers has arrived in the capital with an exciting story of finding footprints of yeti near the base camp of Mount Everest, at Khumbu.“We are happy to say that we have found footprints of yeti. And the snowman is no more a legend for us now,” Joshua Gates, the team leader of the expedition of the American television channel Destination Truth, told the media today.Showing the model of the footprint, collected at the site, he added that some scientific research would continue in the US regarding its authenticity and other phases of exploration for further studies.The team, consisting of 9 Americans and 14 Nepalis, left Kathmandu on 24 November and arrived here today after competing the expedition. After finding the footprints, they chartered a helicopter and directly flew back to the capital.He said that the team found the footprints when it was returning from Khumbu by the confluence of Ghettekhola and Dudhkoshi rivers, near Monju village at a height of 2,850 metres.It was Tul Bahadur Rai, assistant guide of the team, who first spotted the footprint by the riverbank.“It was the night of November 28. I cried in excitement when I saw the footprints. I called all the members and they took photographs and also made a model of the footprint, after they were convinced that it indeed was a footprint,” he told this daily.He also said that one of the prints was around 12 inches long and others were smaller because the ground was not even and the prints were not clear.This is not the first time, footprints of yeti, a species of hairy, humpbacked and dark giant biped ape, were found in Nepal’s Himalayan valleys. In 1925 a Greek photographer, NA Tombazi, claimed that he had spotted an ape-like creature walking in the valley near Mt Everest. Another noted explorer who claimed to have seen yeti was the father of Tenzing Norgay Sherpa, the first person to climb Everest.Similarly, British mountaineers Eric Shipton and Michael Ward found the yeti footprints in 1951 near the border area.Even Sir Edmund Hillary and his Sherpa guide, Tenzing Norgay, found giant footprints on the way up the top of Mount Everest, in 1953.

Monday, November 5, 2007

solukhumbu

सोलुखुम्बु शेर्पाहरुको आदी थलो
सोलुखुम्बु शेर्पाहरुको आदी थलो - पासङ्ग ग्याल्जेन लामा-न्यूयोर्क अमेरिका
खुम्बु
बिस्वको सर्वोच्च शिखर सगरमाथा (क्षमूलोङमा) को काखमा अवस्थीत बर्तमानमा सगरमाथा राष्ट्रीय निकुन्जले ओघटेको सम्पूर्ण भुभाग लाई खुम्बु नामबाट चिनीन्छ । महालङगुर (नङ्पा ला) हिम्श्रीङ्खला र सगरमाथा (क्षमूलोङमा) देखि दक्षीण, तथा भोटेकोशी र इम्जाखोलाको दोभान् (लार्चा) देखि उत्तर तर्फको नाम्चे र खुम्जुङ गाउंबिकाश समिती अन्तरगतका ११४८ बर्ग किलोमिटर क्षेत्रफल भएको भुभाग लाई खुम्बु भनीन्छ । <...more...>