Sunday, January 6, 2008

कुवेतमा नेपाली महिलालाई 'मृत्युदण्ड'

कुवेतमा नेपाली महिलालाई 'मृत्युदण्ड'
- कुवेतमा एक नेपाली महिलालाई मृत्युदण्ड सुनाएको जनाउ“दै सरकारले जीवन रक्षाको पहल नगरेको आरोप आप्रवासी कामदारसम्बन्धी अधिकारकर्मीले लगाएका छन् । आप्रवासी कामदारका समस्या विषयमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा घरेलु कामदारको रूपमा गएकी डोल्मा शर्ेपालाई बचाउन आग्रह गरिएको छ । सुरक्षित आप्रवास सञ्जाल, पौरखी नेपाल र युनिफेमका प्रतिनिधिले डोल्मालाई हत्या अभियोगमा मृत्युदण्ड सुनाइएको बताएका हुन् । 'उनलाई मृत्युदण्डको फैसला गरेको जानकारी पाएपछि साउदी दूतावास, श्रम विभाग, मन्त्रालयमा पत्राचार गर्यौं,' पौरखी नेपालकी संयोजक विजया र्राई श्रेष्ठले भनिन्- 'प्रतिक्रिया आएको छैन ।' पा“च महिनाअघि डोल्मालाई मृत्युदण्डको फैसला भएको कुवेती पत्रिकामा छापिएपछि त्यहा“का राजु नाग्पालले माइती नेपाललाई जानकारी दिएका थिए । माइती नेपालकी कानुन अधिकृत उमा तमाङले उनको सोधखोज गरिएको बताइन् । सिन्धुपाल्चोक घर र गोरखा माइती भएकी डोल्माबारे विस्तृत जानकारी अझै आएको छैन । 'छोराको मुख हेरेर मर्न चाहन्छु भनेर उनी -डोल्मा) रोइरहेकी छन्,' नाग्पालले इमेलमा भनेका छन्- 'उनलाई दूतावासले पनि सहयोग गरेको छैन ।' कुवेतलाई साउदी अरबस्थित दूतावासले हर्ेर्ने गरेको छ । परराष्ट्र प्रवक्ता हीराबहादुर थापाले यसबारे जानकारी नआएको बताउ“दै अब सोधखोज गर्ने जनाए नेपाली चेली दलाल को सन्जालमा परि खाडी मुलुक्मा आफ्नो जीवनलाई मृत्यु मुखमा पुराउने ति दलालहरु नेपालमा खुलेआम रुपमा घुमी रहेका छन्, यि दलालले अरुपनि नेपाली चेली मात्र नभइ नेपाली दाजुभाइलाई पनि यस्तो अवस्थामा नपुरौल भन्न सकिन्न ? यस्तो अवस्थामा पनि नेपाल सरकार र शेर्पा संघ संस्थाहरु किन चुप चाप बसेको छ ?
Read <...More...> discussion

Thursday, January 3, 2008

Passport "Working for Living Planet"





How you can help the environment in your daily life

Global Warming!

How you can help the environment in your daily life

At home, shopping or in the garden - you can make a difference.
Even the simplest everyday activities can make a real difference to the environment. So follow these simple tips and take action for our living planet.

In your home

-Turn off equipment like televisions and stereos when you're not using them. That little red standby light means they're still using power - and that means a contribution to global warming.
Save water:
- turn off the tap when brushing your teeth.
- collect the water used to wash vegetables and salad to water your houseplants.
Call your local government to see if they have a disposal location for used car batteries and other hazardous household wastes.
Recycle your paper, glass, plastics and other waste. Call your local government to find out if they offer a collection service.
Use rechargeable batteries.
Send e-greetings instead of paper cards. Check out the range of free WWF e-cards available.
Help reduce the world's rubbish dumps - don't use "throw-away" products like paper plates and napkins, and plastic knives, forks, and cups.