Tuesday, September 23, 2008

Press Realesed.

सोलुखुम्बु जिल्लाको उत्तरी दर्ुगम हिमाली भेगका चौरर्ीखर्क, नाम्चे र खुम्जुङ गा.वि.स.हरु पर्यटन ब्यवसायको लागि नेपालकै अग्रणी गन्तब्य हो । यहांको पर्यटन व्यवसायले हरेक बर्षहजारौलाई रोजगारीको अवसर र मुलुकलाई करोडौको राजश्व आम्दानी उपलब्ध गराउनको साथै विश्वमा नेपाल र नेपालीको सकारात्मक परिचय समेत गराएको कुरा र्सवविदितै छ । सगरमाथा राष्ट्रिय निकुन्ज र मध्यवर्ति क्षेत्र अन्तरगत पर्ने उक्त तिन गा.वि.स.का जनतालाई बनजंगलबाट दाउरा संकलन गर्न बन्देज रहेका, मोटर बाटोबाट बञ्चित भएकोे र हवाई जहाजबाट इन्धन लान नपाउने भएकोले पर्यटन ब्यवसाय संचालन र स्थानिय बासिन्दहरुको लागि आवश्यक पर्ने मट्टतिेल, ग्यांस, खाद्यान्न र अन्य उपभोग्य सामानहरु
संसारकै सबभन्दा महंगो हवाई ढ्ुवानीको साधनमा निर्भर गर्नु परेको कुरा यहांलाई अवगत गर्दछौ ।
बिगत केही समयदेखि इन्धन र हेलीकोप्टरको र्सवसुलव सेवाको अभाव, उपलब्ध हवाई सेवाको उच्च भाडा दरका साथै खाद्य र मट्टतिेल डिपो नभएको कारणले समस्यले विकरल रुप लिएको र निकट आउन लागेको पर्यटकीय मौसम अगावै समस्या समाधानको लागि उपाय सोचिएन भने समग्र पर्यटन ब्यवसाय धराशायी भई देशले आर्जन गर्ने राजश्व आम्दानी र देशबासीले पाईरहेको रोजगारी समेत गुम्ने अवस्था टडकारो रुपमा देखिएको बारेमा यहांहरुको ध्यान आकार्षा गराउदछौ । नेपालको प्रमुख उद्योग मध्येको पर्यटन उद्योगलाई टेवा पुरयाउने यस खुम्बु क्षेत्रमा पर्यटन ब्यवसायको बिकास र पर््रवर्धनको लागि यस भेगका जनताहरुले निम्न लिखित अल्पकालिन बंुदाहरु अविलम्ब तर्जु गर्न सम्बन्धित निकायहरुमा पेश गर्दाछौ ।
अल्पकालिन व तत्काल समाधान गर्नु पर्ने कार्यहरुः
१) हवाई भाडा निर्धारण सम्बन्धमा ः
स्थानीयवासी, विद्यार्थी, वृद्ध, अपांग र १२ वर्षमुनिका बालबच्चाहरुलाई सहुलियत दरमा हवाई भाडा निर्धारण गर्नुपर्ने ।
LPC भाडा लिन नपाईने LPC fare
वैज्ञानिक तरिकाले हवाई भाडा निर्धारण गर्नुपर्ने ।
२) विशेष उडान सम्बन्धमाः
प्रत्येक विमान कम्पनीले स्थानीय उडान सेवा स्वरुप हप्तामा २ पहिलो उडान अनिवार्य रुपमा उपलब्ध गर्नुपर्ने ।
३) ढुवानी व्यवस्थापन सम्बन्धमा ः
प्रत्येक ailinece company ले कार्गो शुल्क र भाडादरमा एकरुपता गरि प्रत्येक यात्रुहरुले स्पष्ट देखिने गरी check in counter मा टाँसिनु पर्ने ।
विमानस्थलमा सामान जोख्ने नयाँ यन्त्रको व्यवस्था गर्नुपर्ने ।
ढुवानी सामान परिस्थितिबस रोकिएमा सम्बन्धित निकायले गोदाम सुविधाको व्यवस्था गर्नुपर्ने ।
३) खाद्यान्न र घरयासी प्रयोजनको लागि इन्धन सम्बन्धमा ः
आउदो असोज महिनाके पहिलो हप्ताबाट पदयात्रा शुरु हुने भएकोले पर्यटक र स्थानिय बासिन्दाको लागि इन्धन र खाद्यान्नको सहज रुपमा आपर्ुर्तिका लागि सम्बन्धित निकायसंग अनुरोध गर्दछौ।
सगरमाथा राष्ट्रीय निकुञ्जभित्र उठाउने गरेको पर्यटकयि र पर्वतरोहण शुल्क मध्ये केही प्रतिशत इन्धन र खाद्यान्नको लागि राहत स्वरुप बिनियोजन गर्ने ।
यात्रुवाहक जहाजबाट इन्धन ढुवानीमा प्रतिबन्ध रहेकोले ठुला हेलिकोप्टर सन्चालन गर्ने इजाजत प्राप्त निजि विमान सेवा सन्चालकहरुलाई कम्तीमा पनि एउटा कम्पनीले एउटा हेलीकोप्टर सन्चालनमा ल्याएर यस दर्ुगम क्षेत्रमा इन्धन र खाद्यान्न ढुवानीसेवा उपलब्ध गराउन निर्देशन दिनु पर्ने।
सामान ढुवानीकोलागि निजि विमान सेवा कम्पनीहरुद्धारा सन्चालित हेलिकोप्टरको अभाव कम गनर्, विकल्पको रुपमा सेनाको हेलिकप्टर उपलब्ध गराउने ।
दिर्गाकालिन योजनाको तर्जुमा गर्ने बारेमा
१) महंगो हवाई यातायत र सामान ढुवानीलाई सस्तो र सहज बनाउन र्
पर्यटकहरुलाई सुविधा र सेवा उपलब्ध गराउन खुम्बु क्षेत्रका स्थानिय पर्यटन ब्यवसायिहरुले गरेको लगानीलाई निरन्तर आय आर्जन र कामदारहरुलाई रोजगार दिलाउन तथा हाल लुक्ला लगायत नेपालका अन्य पहाडी विमानस्थलहरुमा सन्चालित साना विमानहरु विश्वमानै उत्पादन बन्द भै निकट भविश्यमा ति विमानहरुको अभाव भै विमानस्थलहरुको भविश्य सुनिश्चित नहुने भएकोले निर्मानाधिन ओखलढुंगा सल्लेरी सडकलाई चौरिखर्क गा.वि.स. सम्म.जोडनका लागि यसै आर्थिक बर्षा बजेट विनियोजन गर्नू पर्ने ।
पदयात्री, भरिया र सामान ढुवानीका लागि खच्चड र याकहरुलाई सुविस्त हुने र बाटो छोटो बनाउन लुक्लादेखि सगरमाथा आधारशिविर र गोक्योसम्मको बाटोलाई ६ फिट चौडा र अपठ्यरा धुमाउरो बाटोहरुको सिधा बनाउने
छिमेकी मुलुक चीनकाृ स्वशासित क्षेत्र टिबटसंग जोडिएको नाम्चे गा.वि.स. वडा नं ९ मा अवस्थीत नाङ्गपाला नाकालाई खुल्ला गरी ब्यापरीहरुलाई ब्यवस्थीत तरिकाले आवतजावत गर्नसक्ने वातावरण बनाई त्यस भेगका स्थानिय बासिन्दाहरुलाई अवाश्यक पर्ने खाद्यान्न र लत्ताकपडा आयात गर्ने जस्ले पर्यटन ब्यवसाय फस्टाउनका साथै सिमावर्ती ब्यपारबाट स्थानिय बासिन्दाहरुलाइृ आवश्यक सामानहरुको सहज र शुलब मुल्यमा उपलब्ध हुने ।
त्यस भेगका ब्यापारीहरुद्धँरँ श्ँेयर प्रणालीमा हेलिकप्टर यातायतको ब्यवासय सन्चालन गर्ने जसले हेलिकप्टर सेवालाई निरन्तरता दिन, अन्य कम्पनीसंग प्रतिर्स्पर्ध गर्न रसहज र सुपथ मुल्यमा ठुला सामानहरुको ढुवानी गर्न ।
सडक यातायतको ब्यवस्था नहुन्जेलसम्म सरसामानको सहज र सस्तो मुल्यमा उपलब्ध गराउन त्यस भेगका बासिन्धहरुको सहकार्यमा सहकारी संस्थाको अवधारणा अनुरुप खच्चड खरिद गरि सुपथ मुल्यमा सामान ढुवानी गर्ने व गराउने ।
२र्)र् इन्धन र खाद्यान्न आपर्ुर्ति
यस क्षेत्रबाट उठाउदै आएको विभिन्न पर्यटकीय र पर्वतिय आरोहण शूल्कलाई त्यस क्षेत्रकार् इन्धन र खाद्यान्न आपर्ुर्ति गर्न कम्तिमा ५० प्रतिशत छुटाउने जसले ग्यास लगायत अन्यर् इन्धन सहज उपलब्ध गराउने र बन जंगलको संरक्षण गर्न सक्ने ।
यी समस्याहरुलाई समयमा समाधान गरी पर्यटन व्यवसायमा पर्ने र सोलुखुम्बुका जनताहरुले भोगिरहेका समस्या प्रति सम्वेदनशील भई कदम चाल्न हामी सोलुखुम्बुका सम्पर्ूण्ा जनताहरु हार्दिक अनुरोध गर्दछौं । यी बुँदाहरुप्रति सम्बन्धित निकायहरु समयमा नै सम्वेदनशील नदेखिएमा हामी चरणबद्ध आन्दोलनमा उत्रनका लागि बाध्य हुनुपर्ने व्यहोर अवगत गराउन चाहन्छौं ।
सम्पर्ूण्ा उत्तरी भेगका सोलु खुम्बु जिल्लाबासीहरु

Sunday, September 7, 2008

The Most Awaiting Nepali Movie [ SANO SANSAR]


The Most Awaiting Kollywood Movie SANO SANSAR

Synopsis:

Ravi is an average guy who has just graduated from college. Like most average guys, he doesn't know what he wants in life. Reetu is a not so average girl knows what she doesn't want. Suraj is a sureheaded fellow who knows exactly what he wants in life. Manoj Sizapati (aka Siza) wants what every guy wants ;) ;) Little do they know that they are living in a Sano Sansar where everyone knows everyone even if they think they do not know them...

Release on September 12 @ Jai Nepal Cinema Hall
More Details: http://www.sanosansar.com/

Dalai Lama's Brother Dies


Sat Sep 6, 9:21
- Taktser Rinpoche, the Dalai Lama's eldest brother who championed independence for Tibet, has died in the United States at the age of 86, a spokesman for the Tibetan spiritual leader said Saturday.

Rinpoche -- whose given name was Thupten Jigme Norbu -- died late Friday at his Indiana home after being unwell for several years, R. Chhoekyapa, secretary to the Dalai Lama, told AFP.
"He passed away last night and we informed His Holiness (the Dalai Lama) this morning," Chhoekyapa said by telephone from Dharamshala, seat of the Tibetan government-in-exile in northern India.
"We are all very saddened by the passing," Chhoekyapa said.
News of his death came days after the 73-year-old Dalai Lama was released from a Mumbai hospital, where he was treated for abdominal pain that stirred alarm about his health among his followers.
Doctors later said there was no reason for concern about the spiritual leader's health.
While the brothers were close, they held different views about Tibet's future.
The Dalai Lama advocates a "middle path" policy that espouses "meaningful autonomy" for Tibet, rather than the full independence that some activists are seeking.
But Rinpoche, a retired professor of Tibetan studies at Indiana University, "wanted nothing but full independence for Tibet. In that, he differed from his brother," Chhoekyapa said.
However, "that did not affect his relations with his brother," he said.
Rinpoche, who is survived by his wife Kunyang Norbu, and three sons, was "devoted" to the Dalai Lama, Chhoekyapa said.
Rinpoche was recognised at the age of three as the reincarnated abbot of Kumbum monastery in modern-day Qinghai, one of the most important monasteries in Tibet.
As a result, he was already a prominent figure in Tibet's religious hierarchy even before the Dalai Lama was born.
"Taktser Rinpoche was deeply mistrustful of the Chinese Communist Party's intentions in Tibet," said the Washington-based International Campaign for Tibet.
He also "was a prominent voice advising the Dalai Lama to leave Tibet in the face of what was perceived as direct threats to his own personal safety as well as to the integrity of Tibet itself," the group said.
In 1950, when the Dalai Lama was still in Lhasa, Chinese officials tried to get Rinpoche to travel to Lhasa and persuade the Dalai Lama to accept the "peaceful liberation" of Tibet, according to the group.
Rinpoche agreed to travel to Lhasa to see the Dalai Lama.
But he evaded his Chinese escorts en route and instead conveyed to the Dalai Lama his misgivings about China's influence in Tibet, and urged the Dalai Lama to travel to the border with India, the International Campaign for Tibet said.
The Dalai Lama fled into exile in India in 1959 following a failed uprising in Tibet against Chinese rule.
Rinpoche, who in 1979 he founded the Tibetan Cultural Center in Indiana, wrote various academic papers and books on Tibet including an autobiography, "Tibet Is My Country."
The Dalai Lama now has three siblings who are alive -- two brothers and a sister, his secretary said.
Source: NEW DELHI (AFP)