
खुम्जुङ मा बिले स्वा सर एडमन्ड हिल्लरी लाई समबेदना प्रकत गर्न एक बिशेष कार्यक्रम्को आयोजना गरिएको थियो । उक्त शोक सभा कार्यक्रम्मा बिभिन्न छिमिकी गाउँहर नम्च्' खुम्जुङ्, खुन्दे, मोन्जु, थमेबाट बिभिन्न ब्यक्तिहारउको उपस्थितिमा बिहान को कारीब ९:३० बजे कार्यक्रम सुरु भएको थियो । सो कार्यक्रम म बिद्यालयका

प्रधानअध्यपक श्री महेन्द्र बह्दुर काठएटिभीअत कार्यक्रम्को परिचय र धन्यवादह ग्यपन गर्दै कार्यक्रम सुरुवत गर्नुभयो । साथै बिद्यालयको प्रङ्गन्मा शेर्पा धर्मिक बिधी अनुसार १२ जना लामाहरुको टोलिले धर्मिक पथ्पूजा सम्पन्न गर्नुभयो । उक्त अवशर्मा खुन्दे चम्ग्याङ्का प्रमुख लामा तेन्जिङ जङ्बोको पनि उप्स्थिती थियो । उक्त पूजा पछि

खुम्जुङ गोएमबिएम छोमेन बालियो । अन्तम बिद्यालयकै प्रङ्गनम जुलुस् पूर्ण सभम परिणत भयो । एक मिनटको मौन धाअरन गरी बिभिन्न ब्यक्तिहारउले समबेदना प्रकट गर्नुभयो । समबेदना प्रकट गर्ने हरुमा क्रमश: श्री तेन्जिङ तशी

शेर्पा खुम्जुङ श्री ङिमा तशी शेर्पा नम्छे श्री कमि तेएमबिए शेर्पा डाक्टर खुन्दे होस्पितल श्री कामि तेम्ब शेर्पा डाक्टर खुन्दे हस्पितल श्री ल्हक्पा नुरु शेर्पा खुम्जुङ । कार्यक्रम को अन्तम सर हिल्लर्य्को प्रतिमामा खता अर्पन गरी सभ बिसर्जन गरियो । साथी शेर्पा बिद्यार्थीहरुको संघठन Sherwi Yondhen Tshokpa ले sir Edmund Hillary को समबेधना स्वरुप हस्तछ्यर सङ्कलन गरेको थियो ।
1 comment:
he is the fortune of khumbu! May his soul rest in peace!
Tenzing
Post a Comment