Sunday, June 22, 2008

एफ.एम १०२.२ मेगाहर्ज : SOLU Community Radion Station

२१औ सतब्दीको सङ्ग।रमा आएर पनि सोलुखुम्बु बासीहरु सुचन र संचारको पहुच भन्दा टाढा छन। कुनै पनि नागरिकलाई सुचना संचार आवश्यकत मात्र नभै अधिकारको कुरो पनि हो भन्ने सोलुखुम्बु बासिले अजै पनि बुजी सकेको अवस्था छैन। शायद यही कुरालाई ध्यानमा रखेर होल हाल सोलुखुम्बुको सदर्मुकाम सल्लेरी दोर्फु बजारमा एक समुदयिक एफ एमको स्थापना गरिएको छ। उक्त एफ एम् ले दैनिक रुप्मा बिभिन्न सामाजिक, धर्मिक, मनोरन्जत्मक र चेतनमुलक कार्यक्रम हरु प्रस्तुत गर्दै अैरहेको छ। यो एफ एम सोलुखुम्बु जिल्ला भरी, उतरी भेगमा नाम्च बजार सम्मा सुनिन्छ। आश छ यस् एफ एम ले सोलुखुम्बु बसीहरुलाई देश बिदेशका ताजा खबर्हरु, मनोरन्जात्मक कार्यक्रम्हरु र चेतनमुलक कार्यक्रम्हरु पर्स्तुत गरी सोलुखुम्बु बसिलाई सदैब सु-सुचित गर्दै लाने छ।
सोलु एफ एम १०२ २ मेग हेर्ज् लाई हार्दिक शुभकामना !!!

यस् बारे थप जानकारीको लागि सोलु एफ.एमको वेबसाईट हेर्नुहोला।

www.sherwi-lungba.co.cc

No comments: