Thursday, August 21, 2008

जनातको स्वस्था माथि खेल्वाड

होसियार ! होसियार !! होसियार !!!
मिनेरल वाटरले तपाईं को ज्यान पनि लिना सक्छ।
विश्वाश नलगे हेर्नुहोस्, कपनको एक पसलमा बेचन रखिएको मिनेरल वाटरको एक झलक


उत्पादन मिती जुन २००८ लेखिएको

अकुव स्पेसल् नमको मिनेरल वाटर, दर्ता नम्बर नभएको

बोटलको फेदमा लेउ लागेको

के तपाईं यस्तो पानी पिउनु हुन्छ?

खै त गुणस्तर बिभाग ??? सरकार कनमा तेल, आँखामा पटटी बआन्देर बसेको छ।
आखिर जिम्मेवोरी कस्को त ???

No comments: