शेर्पा बिद्यार्थीहरुको सन्जाल श्यार्वी योन्देन छोक्पाले शेर्पा सेवा केन्द्र, बौद टुसालमा एक बिशेष सम्मान कार्यक्रमको आयोजना गरेको थियो। उक्त कार्यक्रममा बिगत लामो समय देखी खुम्बु क्षेत्रको शिक्षा, सवस्था र बातावरण सम्रक्षणमा आफ्नो जिबनको अंुल्य समय दिनुभै आथक योगदान पुर्यौनु हुने आधारनिय गुरु पासङ शेर्पाज्यु लाई र खुम्बु क्षेत्रबाट यस बर्षको एस.एल.सी पारीक्ष् मा उतिर्न हुने खुम्जुङ मा। बि खुम्जुङ र महेद्र ज्योति मा बि का बिद्यार्थीहरुलाई सम्मान गरिएको थियो। सर हिल्लारीको दिवअङ्गत आत्मको चिर शान्तिको कामना गर्दै उक्त कार्यक्रम उनैको नममा समर्पन गरिएको थियो। सोही अवसर् मा सन्जालका अधेक्क्षय छिरिङ्ग शेर्पा बाट स्वागत मन्तब्यक साथै सस्थको उदेश्य बारे जानकारी गराउनु भएको थियो। त्यस पस्चत पेमा शेर्पाले सस्थाले हाल सम्मा गरेक कार्य हरुको प्रगती विवरण प्रस्तुत गर्नु भएको थियो। कार्यक्रम्मा शेर्पा समुदयक भिबिन्न ब्यक्तितव हरुबाट मन्तब्य राख्ननु भएको थियो। आतिथीहरुमा हिमालअयन ट्रस्टक प्रमुख आङ र्हिता शेर्पा, इको हिमाल नेपालका आङ फिन्जो शेर्पा, माउन्टेन ईन्स्टिच्युटक आङ र्हित शेर्पा, माउन्टेन स्पिरिट्क गेलु शेर्पा हुनु हुन्थियो। साथै कार्यक्रम म प्रोजेक्टओर मार्फत निलम पौड्याल सर बाट भिबिन्न बिष्अयको बारेमा र राम्रो कलेज कसरी छन्ने बान्ने बारे एक बिशेष कोउन्सेलिङ पनि गरिएको थियो। कार्यक्रम सोनाम दोर्जी शेर्पाले सन्चालन गर्नु भएको थियो।
Wednesday, July 16, 2008
गुरु पासङ अभिनन्दन कार्यक्रम
शयार्वी लुङ्ब ३० असार, २०६५
Report by: sherpaworld.com
For more photographs:
________________________________________________
Labels:
News
Subscribe to:
Post Comments (Atom)
1 comment:
Great initiation!!! Good job friends.
Post a Comment