Wednesday, July 30, 2008

शेर्पा राष्ट्रिय मुक्ती मोर्च प्रथम काठमाडौं जिल्ला सम्मेलन

२०६५ ४ १४
श्यर्वी लुङ्ब

मिती २०६५ ४ १४ गतेका दिन शेर्पा राष्ट्रिय मुक्ती मोर्चको प्रथम काठमन्दौ जिल्ला सम्मेलन सम्पन्न भएको छ। जिल्ला संगठन समिती काठमाडौंले आयोजना गरेको उक्त कार्यक्रम्मा, ने क पा माओवादीको केन्द्रिय सल्लहकर सुरेश आले मगर प्रमुख आतिथी हुनु हुन्थियो। कार्यक्रम शेर्पा शाहीदहरुको सम्झनामा २ मिनेट मौन धरान गरी बिभिन्न अतिथी हरुको बक्तब्य सँगइ कार्यक्रम सुरु गरिएको थियो। कार्यक्रमका अतिथी बक्त शभसद आङ दावा शेर्पाले आफु शेर्पाहरुको हखित्को निम्ती जस्तोसुकै कार्यगर्न पनि पछी नहट्ने बताउनु भयो। प्रमुख अतिथी ज्युले देश एकत्मक राज्य प्रनलिबाट संघइय गणतन्त्रतिर लम्किरहेको अवस्थामा जनतबाट सहयोगको अपेक्ष्य गर्नु बएको थियो। कार्यक्रम्को अन्तमा शेर्पा राष्ट्रिय मुक्ती मोर्चको १३ सदसिय कार्यकरी समितिको गठन गरी बधाई अधान प्रधान गरी समपन गरिएको थियो।

1 comment:

Job in Nepal. said...

nice blog keep going!