Monday, July 7, 2008

क्यानोनिङ संघ सम्मानित

२३ असार २०६५,

गार्मा शेर्पा किदुग छोक्पाले शेर्पा संघको कार्यालयमा एक कार्यक्रम्को आयोजना गरी पोखरको सेती नदिको खोच् मा खसेकी बालिक आराधानको सफलत पूर्वक उद्दर गर्ने नेपाल क्यनोनिङ संघका पाँच सदस्यहरुलाई सम्मान गरेको छ। सम्मनित हुने हरुमा छोक्पक सदस्यद्वय दोमी शेर्पा र जाङ्बु शेर्पा लगायत कबिन्द्र लामा, सुमेक अधिकारी रहेक छन। उक्त कार्यक्रम छोक्पका अद्क्ष्य फुरी शेर्पाको सभापतितवमा भएको थियो। कार्यक्रममा दोमी शेर्पाले आफुहरुको निस्वार्थ भावनालाई कदर नगरेकोमा स्थानिय बासिन्द, संचार मधयम र सरकारमाथी गुनासो पोखनु भएको थियो। अन्य सदस्यहरुले यस्ता जोखिम्पूर्ण उद्दार गर्नक निम्ती ७५ जिल्लामै उद्दार संघको स्थापना गर्नु पर्नेमा जोड दिएक थिए। कार्यक्रम्को अन्तमा प्रमुख अतिथी खेन्पो ङवाङ वेसर लामाले उद्दार टोलीका सदस्यहरुलाई सम्मान पत्र प्रदान गर्नु भएको थियो। छोक्पको अधेक्ष्य तथा कार्यक्रम्क सभापति फुरी शेर्पाको मन्तब्यसङै कार्यक्रम समापन गरिएको थियो।
Read the full Story :
http://www.sherpaworld.com/show.php?at=1&sn=979

थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

3 comments:

sherpa said...

Sherpa heroes, I would like to thank the Garama kyidug for initiating such program, We should encourage them by doing such a program and supporting them in any other form. It's so sad to say that they are not been honored by the government. Kamal became hero because they were there.... Wel done DOMI and JANGBU

Anonymous said...

thanks canyoning team and garma sherpa kyidug