Monday, October 11, 2010

सीता एयरको बिमान लुक्लामा दुर्घटन ।

सीता एयरको बिमान लुक्लामा दुर्घटन ।


२६ असोज – Sherwilungba-  काठमन्डौबाट लुक्लको लागि उडेको सित एेरको डोनिअर बिमन आज बिहान कारीब ८:५० बजे सोलुखुम्बुको लुक्ला स्थित तेन्निङ हिलारी बिमानस्थलको भित्तामा ठोक्किएको छ । ११ बिदेशी शाहीत चालक दल्क २ सदस्य हरेको उक्त बिमनको ब्रेक सम्बन्दी समस्याक करण बिमन्स्थल्को भित्तमा ठोकिन गएकले बिमन को अगाडिको भाग छातीग्रस्त भई केही समय बिमन बाट सामान्य धुव निस्केत पनि चालक दलक सदस्य र सम्पूर्ण यात्राुहरु बने सकुसल रहेको जानकारी प्राप्त भएको छ । स्थानएय बासिको सहयोगमा उक्त बिमन् लाई डोरीको शाहअयताले बिमान स्थल् को किनर्मा रखी अन्य बिमान् हरु लाई अवतरन गराउने प्रयास भाईरहेको छ । स्मरन रहोस्,बिगत केही महिन यता सित एेरको बिमन मर्मत् मा रहेको बताउदै खुम्बु क्षेत्रमा उडान नबरेय्का कारण स्थानइय चौरिखर्क नागरिक समाजले ब्यापरिक् स्वार्थले मात्रा उडान बर्ने सित एेरलाई सन्चालनको अनुमती नदिन सम्बन्धित निकायहरुमा पत्रचार गरेको थियो ।

No comments: