Tuesday, October 26, 2010

शेर्पा हेरिटेज् होम्


Sherpa Heritage House
शेर्पा हेरिटेज् होम् 

सन् १९५३ म सर् एड्मन्ड् हिलारि र तेन्जिङ् नोर्गे शेर्पाले बिश्वको सर्बोच सिख्र् सगर्मथको सफल् आरोहण् पस्च्यत् खुम्बु क्षेत्र पर्यटन्को लागि खुल्ल भयेको दिन् देखि आज सम्म अाइ पुग्दा खुम्बु क्षेत्रले पुर्न रुप्म कचुलि फेरेको छ । सन्चै बन्ने हो बने बिगत् केहि दसक् भित्र पर्यटनले बिकश् निर्माण् लगयत् ब्यक्तिगत् जिबनस्तरमा समेत् क्रान्तिकारि परिबर्तन् ल्यकेको छ । पर्यटनले यि क्षेत्रमा ल्यको परिबर्तन् सङै शेर्पाहरुलै ठुलो चिन्ताको बिसय बएकोछ , लोप् हुन्दै गयेको शेर्पा भाषा र सन्स्क्रिति।



Pertemba Sherpa, Chairperson

यिनै कुरलाइ मध्यानजर् राख्दै, सोलुखुम्बु जिल्लको उतरि भेग्म रहेको खुम्जुङ् गाउमा सायौ बर्ष पुरानो एुटा निजि घरलाइ शेर्पा हेरिटज् होमको रुपमा बिकाश् गार्न लागिपरेका छन्, पर्तेम्बा शेर्पा । शेर्पा जातिहरुको ठक्तोक्पा थर् को मुल् घर् मानिएको उक्त घर्, त्येहका स्थनिय गोम्बहरु बन्दानि पुरानो इतिहास् बोकेको हुनाले यस् किसिमको घर् खुम्बु क्षेत्रमा बिरलै भेटिन्छ । येसरि सम्पुर्ण शेर्पाहरुको इतिहास् बोकेको यस् प्रकार्को घरलाइ भाबि पुस्तसम्मालाइ जोगाइ राख्न शेर्पा हेरिटगे होमको अबधारण लाएको पर्तेम्बा शेर्पा बतौनु बताउनु हुन्छ ।

केहि बेलयति सहयोगिहरुको साथमा पर्तेम्बा, शेर्पा हेरिटेज् होमको पुनर्निर्माण् तथा प्रबर्धनमा लागेका छन् । दक्षिण् पक्षिम् मोहडाबाटा सगर्माथाको तिन् पटक् सफल् आरोहन् गरेरा, पर्बतरोहण् क्षेत्रम ख्याति कमाउन सफल् पर्बतारोहि तथ पर्यटन् ब्यबासायि शेर्पाले आफ्नै निजि लगानिमा उक्त घर् खरिद् गरि शेर्पा हेरिटेज् होमको लागि उप्लब्ध गरएक हुन् । बेलयति राजकुमार् चर्लेस् अधेक्ष रहेको समितिमा प्रख्यात् बेलयति पर्तारोहि सर् किर्स् बोनिङ्टन् सम्रक्षक्, त्येस्तै गरि प्रख्यत् आरोहि डौग् स्कोट्, डक्क्टर् म्यागि बर्गेस् र मिस् सि च्यरिटि सदस्य रहेक छन् ।
यस् शेर्पा हेरिटेज् होम सम्बन्धि थप् जानकारिको लागि website

No comments: