Monday, October 11, 2010

खानेपानी, जुत्त, कुत्नैतीक भ्रमण् र शिक्षा

२३, खुम्जुंग, सोलुखुम्बु- sherwi lungba- देश संक्रमंकालिन आवस्था बाटा गुज्रिरहेकोबेला एका एक नेपाली संचार माध्यममा नेपालक लागि भारतीय राजदूत सूदको भ्रमणले  चर्चा पायो | सोलुखुम्बुको खुम्जुङमा भारतीय लगानिमा सञ्चालन हुन लागेको खानेपानी आयोजनाको शिलान्यास गर्न बुधबार सोलुखुम्बु आएका सूद सदरमुकाम सल्लेरीमा नेपाल भारत बिकाश मैत्री संघ को उत्घाटन तथा भारतीय लगानीमा रकेहो साल्ट त्रेदिंगको निरीक्षण गरि चौरीखर्क तथा खुम्जुंगमा नेपाल नेत्र ज्योति संघ तथा भारतीय दुताबाश को सहयोगमा संचालित आँखा शिविरको उत्घाटनको लागि सोलुखुम्बुको भ्रमण  तय गर्नु भएको थियो | काठमाडौँ बाटा  फाप्लु एरपोर्ट उत्रने क्रममा  राजदूत सूद लाइ एकिकृत नेकपा माओबादीका पोलिटब्युरो सदस्य गोपाल किराँतीको अगुवाइमा भारत बिरोधि नाराबाजीका साथ् ,कालो झन्डा देखाउदै जुत्ता र लाठी समेत प्रहर गरि भौतिक आक्रमण सहितको बिरोध प्रदर्सन गरिएको थियो |

एकातिर सभासद गोपाल किरातीले ,'एउटा खानेपानीको शिलान्यास गर्ने कार्यमा राजदूत उपस्थिति हुनु कूटनीतिक मर्यादाविपरीत रहेको र  राष्ट्रिय स्वाधीनता, गणतन्त्र धर्मनिरपेक्षता सुनिश्चित भएको नयाँ नेपालमा भारतले नांगो हस्तक्षेप गर्न थालेको र आर्थिक सहयोग धर्मकर्मको नामबाट हिमाली क्षेत्रमा खम्पा काण्ड दोहोर्याउने खतरनाक तयारी भएकाले भारतीय राजदूतको विरोध गरिएको दाबी गरेका थिए भने प्रतिउतार्मा  अवरोधबाट आक्रोशित राजदूत सूदले पनि सदरमुकाममा पत्रकारहरूसमक्ष माओवादीप्रति आक्रोश पोख्दै  'किन विरोध गरे उनीहरूलाई नै सोध्नुस्,' हिन्दीमा बोल्दै उनले भने, 'के माओवादीलाई विकास चाहिँदैन ? उनीहरूलाई पानी चाहिँदैन ?' नेपालका गरिब जनतालाई नुन पानी दिँदैमा त्यसलाई भारतीय हस्तक्षेप भन्न  मिल्छा बन्ने प्रस्न गरे   'भारत नेपालमा शान्ति विकास हेर्न चाहन्छ,' 'नेपाललाई भारतीय भूमि बनाउने प्रयास हामीबाट कहिल्यै हुँदैन ' सूदले नेपाली राजनीतिलाई कता डोर्याउने भन्ने कुरा नेपालीकै हातमा रहेको समेत बताए । यता सोलुखुम्बु जिल्लाक  एमाले कार्यालले पनि भारतीय हस्तछेप बढेको बन्दै जिल्लामा राजदूत सूद रहेको कुनै पनि कार्यक्रम मा सहबगी नहुने बताउदै खुम्जुंगको खुन्दे मा भएको शिलान्यास कार्यक्रममा समेत सहबगिता जनाएको थिएन |
यश कुटनैतिक भ्रमणको बिषयमा  आन्तारस्त्रिया छापहरु लगायत भारतीय स्थानीय छापाहरुमा समेत व्यापक चर्चा भएको थियो | भारतीय स्थानीय छापाहरुमा माओबादीले चीनको बाषा बोलेको भन्दै पशुपतिनाथको बट्टा तथा बिबदस्पथ महराको तेलेफोनेको बिषयलाई जोड्दै भारत सरकारले गरेको सहयोग को स्मरण समेत गराई स्थानीय नेताहरुले आफु चर्चामा आउन गरिएको पुब्लिसिटी स्टन्ट रहेको बिश्लेसन गरिएको  थियो |

यो बिबादित कुटनैतिक भ्रमणले  धेरै  प्रस्नहरु आवस्य जन्माएको आवस्था एकातिर भने, आर्कोतिर केन्द्रमा बसेर सधैब कुर्सिको लागि लडी रहने राजनीतिज्ञहरु (जसलाई हामि नेता बनेर सम्बोधन गर्ने भूल गर्छौ) को लागि गतिलो झापड हुन सक्छा | देशको सम्बेदनशील बिषयबस्तु हरु माथि कुनै हेक्का नराख्ने ति राज्नितिग्यहरुको अधुर्दारसी नीति, जब आयो राति तब बुढी ताती भने जस्तै भएको   | नेपाल जस्तो गरिबीले पिल्सेको राष्ट्र, तेसमाथि  अबिबेक्शील राजनीतिज्ञहरुको सत्ता मोहले देश कुन मोडमा जानेहो भन्ने प्रस्नमा  सवा दुइ करोड नेपलीहरु अनविज्ञ छन्

दुनियाँमास्वाधीनभएरउभिनभित्रकोदुनियाँभावनात्मक, आर्थिक, सामाजिक, सांस्कृतिकसबैहिसाबलेसहकार्यसहयोगकोसम्बन्धमाबाँधिनुजरुरीआजकोसन्दर्भमासबैसीमान्तकृतसमुदायलाईइज्जतसाथशासनअवसरउपलब्धगराउन सके मात्रसमस्तिगाथ धर्म निरिपेछ्या समूह गत भावनामा रास्त्रियता जन्मौना सक्छा | सन्चै भन्नु पर्दा सोलुखुम्बु जिल्लाको उतारी बेगमा रहेको खुम्बु क्षेत्र राज्य स्तर बाट आतिनै उपेछित भएको ठाउँ हो | येहाका जनताले कहिलेइ पनि राज्यको उपस्थिति भएको  महसुस गरेको छैन, बिशेष गरि बिकाश निर्माणका कार्यहरुमा | स्थानीय मागहरु सम्बोधन गर्नुको साटो, बिदेशी ले  गरि हाल्छानी बन्ने मानसिकता बोकेका  प्रसाशकहरुको  मानसिकताको उपज पनि हो यो बिबदस्पत बिसयाबस्तु | खैर चर्चा बिबढ्को गेरा भित्रै भारतीय राज्दूत सूद्ले खुम्जुङ्को खुन्देमा आस्विन २३ गते शनिबारको दिन खानेपनी आयोजनाको सिलान्यास गरेक थिए l यो सन्दर्बमा एउटा नेपाली उक्खन सान्दर्बिक हुन सक्छ,  आफ्नो थैलीको मुख राम्रो सङ्ग बँधे आरुलाई चोर् दोश लाउनै पर्दैन |
बाहिरको






No comments: